शिक्षक टुलबक्स: समावेशी शिक्षणका लागि व्यावहारिक रणनीतिहरू (Teacher Toolbox Nepali Version)
शिक्षक टुलबक्स शिक्षकहरूका लागि तयार गरिएको एउटा सिकाइ स्रोत हो, जसमा समावेशी र प्रभावकारी शिक्षणका लागि व्यावहारिक रणनीतिहरू समावेश छन्। यसले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू लगायत सबै विद्यार्थीहरूको सिकाइमा सहयोग पुर्याउने उद्देश्य राख्छ। शिक्षक टुलबक्सलाई तीन खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा विद्यार्थीहरूको आवश्यकता पहिचान गर्ने विषयमा ध्यान दिइएको छ। दोस्रो खण्डमा सबै विद्यार्थीका लागि […]
