Latest Posts

One Year of TECSES: Rethinking Teacher Education

In June 2024, TECSES began its work to support the pedagogical skills of Nepali teachers. As the project marks its one-year anniversary, our Chief Technical Advisor, Eija-Riitta Kinnunen, shares her thoughts on the changing role of schools and teacher education. 

हाम्रो पछिल्लो अपडेट : कर्णालीमा स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहकार्य

हालै, TECSES टोलीले कर्णाली प्रदेशका कालीकोट, जुम्ला र मुगु जिल्लामा फिल्ड भ्रमण गर्‍यो। यसै क्रममा फिनल्यान्डको दूतावासले पनि कर्णालीस्थित TECSES कार्यालयको भ्रमण गर्‍यो र शिक्षा विकास निर्देशनालय, मध्यपश्चिम विश्वविद्यालय, र शिक्षा तालिम केन्द्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्‍यो।

सिइओको तर्फबाट शुभकामना: म:म, न्यानो स्वागत र सहकार्य

HY+ – हेलसिन्की विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रको सीईओको रूपमा, मेरो लागि यो पहिलो पटकको नेपाल भ्रमण साँच्चिकै खुसीको कुरा हो। यहाँ आउँदा मलाई सबैभन्दा बढी के कुराले प्रभाव पार्यो? नेपालीहरूको विविधता र मैले गएका हरेक ठाउँमा पाएको न्यानो आतिथ्य। र हो, म:म साँच्चिकै सबैले भनेजस्तै स्वादिष्ट रहेछन्!

क्षमता अभिवृद्धिको पहलकदमी: कर्णालीमा शिक्षक मूल्यांकन प्रणालीसम्बन्धी तालिम 

२०८२ साल जेठ १ गते, TECSES ले कर्णाली प्रदेशमा शिक्षकको कार्यसम्पादन मूल्यांकनसम्बन्धी तालिम आयोजना गर्‍यो। तालिममा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाइ (EDCU), स्थानीय शिक्षा इकाइ (LEU), र विद्यालय प्रमुखहरू सहभागी थिए।

magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram